लसुनको भाउ बढ्यो, किलोको कति ?

लसुनको भाउ बढ्यो, किलोको कति ?

२६ चैत, काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ सुकेको लसुनको भाउ बढेको हो । बिहीबार सुकेको चिनियाँ लसुनको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । हिजो बुधबार किलोको २ सय २० रुपैयाँमा किनबेच भएको उक्त लसुन आज बिहीबार भने […]

थप पुरा समाचारको लागि
TOP