काजखस्तानकी अलेनाले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

काजखस्तानकी अलेनाले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

२८ साउन । काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम घोषणा गरेको हो । काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ । २९ वर्षीय अलेनाले अपोजिट हिटर हुन् । अलेनाले काजखस्तानको […]

थप पुरा समाचारको लागि
TOP