रहस्यमयी समुद्री जीव कटलफिसका १० रोचक विशेषता
समुद्रको गहिराइमा लुकेर बस्ने अनौठो र चतुर जीवमध्ये एक हो, कटलफिस । नाममा ‘फिस’ जोडिए पनि यो वास्तवमा माछा भने होइन, बरु अक्टोपस र स्क्विडको नजिकको समुद्री जीव हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको क्षणभरमै रंग, ढाँचा र शरीरको बनावट बदल्न सक्ने क्षमता हो । यही कारण यसलाई धेरैले ‘समुद्रको गिरगिट’ पनि भन्छन् । […]
थप पुरा समाचारको लागि