कामना सेवा विकास बैंकको सहायक कम्पनी स्थापना, मर्चेन्ट बैंकिङ सेवा दिने
२६ चैत, काठमाडौं । कामना सेवा विकास बैंकले पनि आफ्नै सहायक कम्पनी सञ्चालन गरेको छ । मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । […]
थप पुरा समाचारको लागि