ग्रीनल्याण्ड पुगेर डेनमार्कमाथि खनिए भान्स, आत्मनिर्णयको अधिकार लिन आह्वान
ग्रीनल्याण्ड । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले डेनमार्कमाथि ग्रीनल्याण्डलाई चीन र रुसको कथित घुसपैठको जोखिममा राखेको आरोप लगाउँदै त्यहाँका जनतालाई अमेरिकासँग ‘सम्झौता गर्न’ आग्रह गरेका छन् । आर्कटिक टापुको भ्रमणको क्रममा बोल्दै, भान्सले राष्ट्रपति डोनाल्ड
थप पुरा समाचारको लागि