एकै इनिङ्समा ९ विकेट लिएर ब्राजिलकी बलरको कीर्तिमान
२६ चैत, काठमाडौं । ब्राजिलियन महिला क्रिकेट टिमकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएकी छन् । उनले एकै इनिङ्समा ९ विकेट लिँदै टी–२०आईमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनिन् । महिला र पुरुष दुवैतर्फ यस्तो प्रदर्शन पहिले भएको छैन । लेसोथोविरुद्धको खेलमा कार्डोसोले ३ ओभरमा मात्र ४ रन मात्र दिएर ९ […]
थप पुरा समाचारको लागि