महिलालाई अतिरिक्त प्रलोभनमा पारेर उनीहरूकै सम्पत्ति जफत गर्ने पक्राउ
प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।
थप पुरा समाचारको लागि