एन्फा महिला लिग छनोट बिहीबारदेखि

एन्फा महिला लिग छनोट बिहीबारदेखि

२८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला […]

थप पुरा समाचारको लागि
TOP