गुल्मीमा गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्ध हटाउन निर्माण व्यवसायीको माग

गुल्मीमा गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्ध हटाउन निर्माण व्यवसायीको माग

२७ चैत, गुल्मी । निर्माण व्यवसायी संघ गुल्मीले जिल्लाभित्र खोलानालाबाट गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएको छ । गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा पर्ने तर्क गर्दै संघले तत्काल समस्या समाधानको माग गरेको छ । संघका अनुसार स्थानीय तहहरूले वैधानिक रूपमा रोयल्टी असुल गरी गिटी–बालुवा उत्खननका लागि ठेक्का प्रक्रिया सम्पन्न गरिसकेका छन् । सोही प्रक्रियाअन्तर्गत […]

थप पुरा समाचारको लागि
TOP