प्रधानमन्त्रीको कूटनीति मिटिङ : कसले राख्याे राजदूतका अगाडि प्लास्टिकका बाेतल ? 

प्रधानमन्त्रीको कूटनीति मिटिङ : कसले राख्याे राजदूतका अगाडि प्लास्टिकका बाेतल ? 

झट्ट हेर्दा यो सानो कुरा जस्तो लाग्छ, तर कूटनीतिमा 'पहिलो छाप' र प्रस्तुतिले ठूलो अर्थ राख्छ। यसरी राजदूतहरूको अगाडि प्लास्टिकका बोतलहरू टेबलमा लाइन लगाएर राख्दा अलिकति ‘सस्तो, लापरबाही र अनौपचारिक' देखिन्छ। यसले हाम्रो कूटनीतिक असंवेदनशीलता देखाउँछ।

थप पुरा समाचारको लागि
TOP