विराज भट्ट, सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’ प्रदर्शनमा
काठमाडौं । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । रहस्य, बदला र अपराधको कथामा आधारित फिल्मले कुल १४० शोज पाएको छ । फिल्ममा विराज शीर्ष भूमिकामा छन् । साथै सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, […]
थप पुरा समाचारको लागि