हराएको सिटी सफारीको पाटपुर्जा कवाडी गोदाममा फेला
२७ चैत, विराटनगर । विराटनगरमा चोरी भएका सिटी सफारीको पार्टपूर्जा कवाडी गोदाममा टुक्राएर बिक्री गर्ने गरेकाे पाइएकाे छ । प्रहरी अनुसन्धानका क्रममा चोरी भएका सफारी सिधै प्रयोगमा नल्याई कवाडी गोदाममा टुक्राएर पार्टपुर्जा बिक्री गर्ने गरेको पाइएको हो । प्रहरीका अनुसार चोरी र पार्टपुर्जा बिक्री गर्न संगठित गिरोह सक्रिय छ । बिहीबार विराटनगर महानगरपालिका–६ सरौचियामा विजय […]
थप पुरा समाचारको लागि