आर्टेमिस-२ का अन्तरिक्ष यात्रीले चन्द्रमाको नजिकैबाट के-के देखे ?

आर्टेमिस-२ का अन्तरिक्ष यात्रीले चन्द्रमाको नजिकैबाट के-के देखे ?

नासाको बहुप्रतिक्षित आर्टेमिस-२ चन्द्रमिसनका अन्तरिक्ष यात्रीहरू चन्द्रमाको अत्यन्त नजिक पुगेर अन्तरिक्षयानबाटै पूर्ण सूर्यग्रहणको दृश्य अवलोकन गरेपश्चात् अब पृथ्वी फर्किने क्रममा रहेका छन्। यस चन्द्र अभियानमा सहभागी अन्तरिक्ष यात्रीहरू शनिबार बिहान पृथ्वीमा अवतरण गर्नेछन् । मिसनका कमाण्डर रेड वाइजम्यानका अनुसार ओरियन अन्तरिक्षयानका चालक दलले यस्ता दृश्यहरू देखेका छन् जुन आजसम्म कुनै पनि मानिसले देखेका थिएनन् । […]

थप पुरा समाचारको लागि
TOP