माइकल ज्याक्सनको बायोपिक फिल्मको अन्तिम ट्रेलर सार्वजनिक, विवादित दृश्य हटाइयो

माइकल ज्याक्सनको बायोपिक फिल्मको अन्तिम ट्रेलर सार्वजनिक, विवादित दृश्य हटाइयो

‘किङ अफ पप’ माइकल ज्याक्सनको जीवनमा आधारित बायोपिक फिल्म ‘माइकल’को अन्तिम ट्रेलर सार्वजनिक भएको छ । केही वर्षदेखि चर्चामा रहेको यो हलिउड फिल्मलाई विश्वभरका प्रशंसकले प्रतिक्षा गरिरहेका छन् । टिजर र ट्रेलरले पाएको प्रतिक्रियाले फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत दिएको छ । फिल्ममा माइकलका भतिजा जाफर ज्याक्सन मुख्य भूमिकामा छन् र उनी पर्दामा […]

थप पुरा समाचारको लागि
TOP