मूल्यवृद्धि सहजीकरण गर्न निर्माण व्यवसायीको माग
२७ चैत, गुल्मी । देशभरि सञ्चालन भइरहेका विकास तथा निर्माण आयोजनाहरूमा अत्यावश्यक सामग्रीको मूल्य असामान्य रूपमा वृद्धि हुँदा समग्र निर्माण क्षेत्र प्रभावित बनेको छ । नेपाल निर्माण उद्योग परिषद् गुल्मीका अध्यक्ष धनिश्वर गौतमले पेट्रोलियम पदार्थ, बिटुमिन, सिमेन्ट, फलामजन्य सामग्री, ढुवानी तथा मजदुरी लागतमा भएको निरन्तर वृद्धिका कारण निर्माण लागत औसतमा ३० देखि ३६ प्रतिशतसम्म बढेको […]
थप पुरा समाचारको लागि