दशरथ रंगशालामा हुने १४औं राष्ट्रिय रग्बी सेभेन्सको तयारी पूरा

दशरथ रंगशालामा हुने १४औं राष्ट्रिय रग्बी सेभेन्सको तयारी पूरा

२७ चैत, काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा यही चैत २८ र २९ गते हुने राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, […]

थप पुरा समाचारको लागि
TOP