सुर्खेतमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन

सुर्खेतमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन

२७ चैत, काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा सुर्खेतमा निःशुल्क जलन उपचार शिविर सञ्चालन भएको छ । चैत २७ देखि सुरु भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ २९ गतेसम्म सञ्चालन हुने छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, […]

थप पुरा समाचारको लागि
TOP