माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर
२८ साउन, काठमाडौं । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ । […]
थप पुरा समाचारको लागि