म्यानपावरलाई व्यक्तिगत श्रम स्वीकृतिमा कामदार नपठाउन विभागको चेतावनी
२७ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई व्यक्तिगत श्रम स्वीकृतिमा कसैलाई वैदेशिक रोजगारीमा नपठाउन अनुरोध गरेको छ । कतिपय म्यानपावर व्यवसायीले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने गरेको भन्दै विभागले सचेत गराएको हो । ‘व्यक्तिगत श्रम स्वीकृति कार्यमा इजाजतपत्र प्राप्त संस्था तथा प्रतिनिधि संलग्न भएको गुनासो प्राप्त भएकोले त्यस्ता कानुन विपरितका कार्य नगर्न […]
थप पुरा समाचारको लागि