पीएम कपमा कोशीमाथि एपीएफको रोमाञ्चक जित

पीएम कपमा कोशीमाथि एपीएफको रोमाञ्चक जित

२७ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार जनकपुरमा भएको खेलमा एपीएफले कोशीलाई ५ रनले पराजित गरेको हो । एपीएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोशी ४९.५ ओभरमा २२० रनमा अलआउट भयो । ओपनरद्वय सुमन श्रेष्ठ र अंकित सुवेदीले शतकीय साझेदारी बनाएर […]

थप पुरा समाचारको लागि
TOP