‘डबल ट्रिपल’ मा प्रहरीको भूमिकामा मिरुना, सेटबाट बाहिरिए तस्वीर

‘डबल ट्रिपल’ मा प्रहरीको भूमिकामा मिरुना, सेटबाट बाहिरिए तस्वीर

काठमाडौं । अशोक शर्माको निर्देशनमा अहिले फिल्म ‘डबल ट्रिपल’ को छायांकन पूर्वी नेपालको झापामा भैरहेको छ । एकसातामा फिल्म छायांकन जनाइएको छ । यो फिल्मको छायांकन सेटबाट केही ताजा तस्वीर बाहिरिएका छन्, जसले शीर्ष कलाकारको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । फोटोअनुसार, मिरुनालाई नेपाल प्रहरीको भूमिकामा देख्न सकिन्छ । खगेन्द्र लामिछाने डनको भूमिकामा देखिनेछन् […]

थप पुरा समाचारको लागि
TOP