हसरंगाको स्थानमा लखनउले अनुबन्ध गर्‍यो जर्ज लिन्डे

हसरंगाको स्थानमा लखनउले अनुबन्ध गर्‍यो जर्ज लिन्डे

२७ चैत, काठमाडौं । लखनउ सुपर जायन्ट्स ले आईपीएल २०२६ का लागि वानिन्दु हसरंगाको स्थानमा दक्षिण अफ्रिकी अलराउन्डर जर्ज लिन्डेलाई अनुबन्ध गरेको छ । हसरंगा ह्यामस्ट्रिङ चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि लखनउले उनलाई प्रतिस्थापन गरेको हो । लिन्डेले १ करोड भारतीय रुपैयाँमा टोलीसँग सम्झौता गरेका छन् । बायाँहाते ब्याटिङ र स्लो लेफ्ट–आर्म बलिङ गर्ने लिन्डेले दक्षिण […]

थप पुरा समाचारको लागि
TOP