फेला पर्‍यो डाइनोसरको रगत चुस्ने लामखुट्टेको जिवावशेष

फेला पर्‍यो डाइनोसरको रगत चुस्ने लामखुट्टेको जिवावशेष

संसारको सबैभन्दा पुरानो लामखुट्टे फेला परेको छ । जर्मनीको एलएमयू विश्वविद्यालयका शोधकर्ताले म्यानमारको काचिन क्षेत्रमा रुखको खोटो अर्थात् एम्बरभित्र सुरक्षित रुपमा रहेको लामखुट्टेको लार्भाको जिवावशेष फेला पारेका हुन् । सो लार्भा करिब ९ करोड ९० लाख वर्ष पूरानो भएको बताइएको छ। उक्त लामखुट्टेको लार्भा पृथ्वीमा हाल रहेका कुनैपनि प्रजातिभन्दा केही फरक छ । त्यसैले वैज्ञानिकहरूले […]

थप पुरा समाचारको लागि
TOP