केसीलाई उपसभापति शर्माको सुझाव- संसदीय दलको नेता होइन, राजनेता बन्नुस्

केसीलाई उपसभापति शर्माको सुझाव- संसदीय दलको नेता होइन, राजनेता बन्नुस्

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने थापाले सुझाएका हुन् । केसीले संसदीय दलको नेता बन्ने आकांक्ष राखिरहेको समयमा […]

थप पुरा समाचारको लागि
TOP