इरानी सर्वोच्च नेता मोज्तबा खामेनी स्वस्थ रहेको दाबी

इरानी सर्वोच्च नेता मोज्तबा खामेनी स्वस्थ रहेको दाबी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा स्वस्थ रहेको दाबी उनका विशेष प्रतिनिधिले गरेका छन्। भारतका लागि खामेनीका विशेष प्रतिनिधि अब्दुल मजीद हकिम इलाहीले ‘तास’ सँग कुरा गर्दै सर्वोच्च नेताको स्वास्थ्यबारे फैलिएका हल्लाहरूको खण्डन गरेका हुन्। उनले खामेनी अहिले राम्रो अवस्थामा रहेको र दैनिक रूपमा आफ्नो कार्यालयबाट विभिन्न प्रतिनिधिमण्डल तथा अधिकारीहरूसँग भेटघाट गरिरहेको बताएका छन्। […]

थप पुरा समाचारको लागि
TOP