हिरक जयन्तीका अवसरमा चेम्बरले गर्यो ९ विधामा सम्मान
२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५औं वार्षिक साधारणसभाका अवसरमा विभिन्न ९ विद्यामा सम्मान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सो सम्मान प्रदान गरिएको हो । चेम्बरका पूर्व अध्यक्षहरूको नाममा स्थापना गरिएका मेमोरियल अवार्डमार्फत व्यापार, उद्योग, कृषि, पर्यटन, सामाजिक सेवा, ट्रेड लजिस्टिक्स लगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई राष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ । […]
थप पुरा समाचारको लागि