बागमतीमा प्रशासनिक पुनर्संरचनापछि मात्रै नयाँ बजेट, १५ दिनभित्र सुझाव पठाउन पत्राचार

बागमतीमा प्रशासनिक पुनर्संरचनापछि मात्रै नयाँ बजेट, १५ दिनभित्र सुझाव पठाउन पत्राचार

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाहेक सात वटा मन्त्रालय कायम गर्ने, मन्त्रालय मातहतका ७ वटा निर्देशनालयलाई २ वटामा सीमित गर्दै ५ वटा निर्देशनालय खारेज गर्ने, ७०१ जना कर्मचारीको दरबन्दी कटौती गर्ने तयारी गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP