नेपाल र यूएईबीचको खेल फ्लडलाइटमा हुने

नेपाल र यूएईबीचको खेल फ्लडलाइटमा हुने

२७ चैत, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उक्त खेल फ्लडलाइटमा हुने जनाएको छ । अप्रिल २० र २१ मा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको पहिलोपटक हो । यसअघि […]

थप पुरा समाचारको लागि
TOP