अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको उच्चस्तरीय टोली

अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको उच्चस्तरीय टोली

२८ चैत, काठमाडौं । अमेरिकासँग हुने भनिएको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ । इरानको सरकारी मिडियाका अनुसार उक्त प्रतिनिधिमण्डल वार्ताको तयारीका लागि इस्लामाबाद पुगेको हो । बीबीसी हिन्दीका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार नूर खान […]

थप पुरा समाचारको लागि
TOP