इजरायल र लेबनानबीच जारी युद्ध रोक्न मंगलबार अमेरिकामा वार्ता

इजरायल र लेबनानबीच जारी युद्ध रोक्न मंगलबार अमेरिकामा वार्ता

२८ चैत, काठमाडौं । इजरायल र लेबनानबीच जारी युद्ध रोक्न अमेरिकाको मध्यस्थतामा वार्ता हुने भएको छ । युद्धरत इजरायल र लेबनानबीच आगामी मंगलबार अमेरिकामा वार्ता हुने भएको हो । लेबनानको राष्ट्रपति कार्यालयले इजरायलसँग आगामी मंगलवार वासिङगटनमा जार्ता हुने बताएको छ । वार्ताका क्रममा इजरायल र हिज्बुल्लाहबीच युद्धविरामबारे छलफल हुने छ । राष्ट्रपति जोसेफ औनको कार्यालयले […]

थप पुरा समाचारको लागि
TOP