साउथ वेस्टर्नका पुरुषोत्तमलाई अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि

साउथ वेस्टर्नका पुरुषोत्तमलाई अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि

२८ साउन, काठमाडौं । आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे । विर्तामोड कलेजका मिसन दाहाल दोस्रो तथा सेन्ट जेभियर्सका अभिक शाह तेस्रो भए । दुवैले समान ६–६ अंक जोडेपनि प्रोग्रेसिभ अंकका […]

थप पुरा समाचारको लागि
TOP