बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
२८ चैत, काठमाडौं । बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१५ अकलघरूवास्थित सडकमा भे.१ ख ३२३२ नम्बरको टिपरले क.प्र.०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार जाजरकोट छेडागाड गाउँपालिका–५ बस्ने ५७ वर्षीया देबीसरा रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय […]
थप पुरा समाचारको लागि