निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अद्यावधिक
२८ साउन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो । आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । प्रवक्तामा मनिष […]
थप पुरा समाचारको लागि