लेबनानमा तत्काल युद्धविराम लागु गर्न फ्रान्सका राष्ट्रपति म्याक्रोंको आग्रह

लेबनानमा तत्काल युद्धविराम लागु गर्न फ्रान्सका राष्ट्रपति म्याक्रोंको आग्रह

२८ चैत, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीचको युद्धविराम सम्झौताको पूर्ण सम्मान हुनुपर्ने र यसलाई लेबनानसम्म विस्तार गरिनुपर्ने बताएका छन्। शनिबार म्याक्रोंले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘मैले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग मध्यपूर्वको अवस्थाबारे छलफल गरें र युद्धविरामप्रतिको आफ्नो समर्थन दोहोर्‍याएँ, जसको पूर्ण रूपमा सम्मान गरिनुपर्छ। […]

थप पुरा समाचारको लागि
TOP