एक चौथाइ सांसद पनि संसद्‌मा उपस्थित नहुँदा प्रतिनिधि सभाको बैठक स्थगित

एक चौथाइ सांसद पनि संसद्‌मा उपस्थित नहुँदा प्रतिनिधि सभाको बैठक स्थगित

संविधानको धारा ९४ मा कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठक यही एक चौथाइ सांसद अर्थात, गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।

थप पुरा समाचारको लागि
TOP