करण केसीको अभिव्यक्तिप्रति अम्पायर्स संघको आपत्ति
२८ चैत, काठमाडौं । नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले क्रिकेटर करण केसीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै उक्त टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘संघको आकस्मिक बैठक बसी नेपाल पुलिस क्लब तथा राष्ट्रिय टिमका खेलाडी करण केसीद्वारा अम्पायरको निर्णय सम्बन्धी सोसिअल मिडियामा आएको समाचारमा दिएको अभिव्यक्ति […]
थप पुरा समाचारको लागि