सबाना फिटनेसको पाचौँ वार्षिकोत्सवमा २० महिलालाई निःशुल्क वर्कआउट प्लान
महिलाहरूको स्वास्थ्य, फिटनेस र सशक्तिकरणलाई केन्द्रमा सञ्चालन हुँदै आएको सबाना फिटनेसले आफ्नो पाचौँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । यस अवसरमा आर्थिक रूपमा कमजोर तथा जिम र डाइट प्लान अफोर्ड गर्न नसक्ने २० जनालाई निःशुल्क वर्कआउट प्लान उपलब्ध गराइएको छ । सबाना फिटनेसकी सञ्चालिका सबाना खातुनका अनुसार आफूले प्रदान गर्ने फिटनेस प्लानले महिलाहरूलाई महंगो […]
थप पुरा समाचारको लागि