अस्पताल भर्ना गरिएकी आशा भोसलेको पछिल्लो स्वास्थ्य स्थिती कस्तो छ ?

अस्पताल भर्ना गरिएकी आशा भोसलेको पछिल्लो स्वास्थ्य स्थिती कस्तो छ ?

मुम्बई । भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेलाई शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको आपत्कालीन कक्षमा उपचार भइरहेको बताइएको छ । अहिलेसम्म गायिका भोसलेको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । अस्पताल वा परिवारका तर्फबाट आधिकारिक बयान नआएको अवस्थामा उनका नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अपडेट दिएकी छन् […]

थप पुरा समाचारको लागि
TOP