अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा २० जना पक्राउ

अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा २० जना पक्राउ

२९ चैत, काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट २० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ बाट ९ र तिलोत्तमा नगरपालिका-१५ कोटिहवाबाट ११ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने सामान सहित नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ […]

थप पुरा समाचारको लागि
TOP