तीन जना नेताको विरुद्धमा बोल्यो भने खैरियत छैन : अमरेश

तीन जना नेताको विरुद्धमा बोल्यो भने खैरियत छैन : अमरेश

२८ साउन, काठमाडौं । सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू (केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल)का विरुद्धमा बोल्नै नहुने स्थिति आएको बताए । तीन शिर्ष नेताहरुको बारेमा बोल्यो भने कोही अमरेश […]

थप पुरा समाचारको लागि
TOP