माथिल्लो डोल्पामा बिरामी परेका तथ्यांक संकलक कर्मचारीको हेलिकप्टरबाट उद्धार
२९ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा तथ्यांक संकलनका क्रममा बिरामी परेका एक कर्मचारीको हेलिकप्टरबाट उद्धार गरीएको छ । तथ्याङ्क संकलनको क्रममा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा खटिएका गणक कमल डाँगी अचानक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले उद्धारका लागि पहल गरेको थियो । सोही अनुसार उनलाई हवाई उद्धार गरी थप उपचारका लागि नेपाली […]
थप पुरा समाचारको लागि