सुरक्षाले जितिन् एक्स्ट्रिम मोटो एन्डुरो क्रस च्याम्पियनसिप, पुरुषतर्फ एमआरबी दोस्रो
२९ चैत, काठमाडौं । पोखरामा भएको एक्स्ट्रिम मोटो एन्डुरो क्रस च्याम्पियनसिपमा महिलातर्फको उपाधि चर्चित मोटो भ्लगर सुरक्षा केसीले जितेकी छन् । पोखरा महानगरपालिका वडा नं २३, बाम्दी क्षेत्रमा शुक्रबार र शनिबार भएको च्याम्पियनसिपमा महिलातर्फ ६ जनालाई पछि पार्दै सुरक्षा च्याम्पियन बनेकी हुन् । च्याम्पियन बनेसँगै सुरक्षाले एक लाख रुपैयाँ पारिन् । सुरक्षाले निर्धारित दुरी ४२ […]
थप पुरा समाचारको लागि