इस्ट्रिया बाई युटिएमबीको ६९ किमी रेसमा नेपालका सुमन कुलुङ दोस्रो

इस्ट्रिया बाई युटिएमबीको ६९ किमी रेसमा नेपालका सुमन कुलुङ दोस्रो

२९ चैत, काठमाडौं । क्रोएसियामा भएको इस्ट्रिया १०० बाई युटिएमबी रेस अन्तर्गत पुरुष ६९ किमी दौडमा नेपालका सुमन कुलुङ दोस्रो भएका छन् । युटिएमबी वर्ल्ड सिरिज अन्तर्गत युरोपमा हुने इस्ट्रिया १०० बा२ युटिएमबीमा नेपालका सुमनले ६९ किमीमा प्रतिस्पर्धा गरेका थिए । उनले निर्धारित दुरी ५ घण्टा ४० मिनेट १७ सेकेण्डले पूरा गरे । यस विधामा […]

थप पुरा समाचारको लागि
TOP