विराज हल पुग्दा यस्तो क्रेज, ‘राम नाम सत्य’ को कमाइबारे वितरक के भन्छन् ?

विराज हल पुग्दा यस्तो क्रेज, ‘राम नाम सत्य’ को कमाइबारे वितरक के भन्छन् ?

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को छेकोमा प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । शुक्रबार भन्दा शनिबारको व्यापार बढेको शाहीको भनाइ छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई […]

थप पुरा समाचारको लागि
TOP