आफ्नो जिद्दी र प्रतिभाले दशकौंसम्म राज गरेकी आशा भोसले

आफ्नो जिद्दी र प्रतिभाले दशकौंसम्म राज गरेकी आशा भोसले

चर्चित गायिका आशा भोसलेको आज निधन भयो । भारतीय संगीत क्षेत्रमा उनी ठूलो नाम हुन् । प्लेब्याक सिङ्गरको रूपमा उनले धेरै यादगार गीतहरू गाएकी छिन् । हुन त कोही मान्छे अमर हुँदैन । तर कोही कोही सधैंका लागि गुन्जिरहन्छन् । आशा त्यस्तै मध्येकी एक हुन् । उनको हकमा ‘नयाँ दौर’देखि ‘तीसरी मंजिल’, ‘हरे रामा हरे […]

थप पुरा समाचारको लागि
TOP