आईपीएलमा बेंगलुरुको तेस्रो जित, मुम्बईको तेस्रो हार
२९ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हराएको हो । बेंगलुरुले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनायो । मुम्बईका लागि शेरफन रदरफोर्डले ३१ बलमा सर्वाधिक ७१ रन बनाएपनि […]
थप पुरा समाचारको लागि