पाख्रिवासका पाखाभरि मौरीपालन, लाखौं आम्दानी (तस्वीरहरु)

पाख्रिवासका पाखाभरि मौरीपालन, लाखौं आम्दानी (तस्वीरहरु)

३० चैत, धनकुटा । धनकुटाको तल्लो क्षेत्रका वनजंगल र खोला आसपासका क्षेत्र अहिले नयाँ सम्भावनाको केन्द्र बन्दै गएका छन् । कुनै बेला खेतीका लागि उपयुक्त रहेको ति क्षेत्र पछिल्लो समय प्रयोगविहीन बन्दै गएका थिए । तर, अहिले ती ठाउँहरू मौरीपालक कृषकका लागि आम्दानीको भरपर्दो माध्यम बन्दै गएका छन् । पहिले त्यत्तिकै छाडिएका जंगलका बिचका चट्टानी […]

थप पुरा समाचारको लागि
TOP