चेल्सीलाई हराउँदै सिटीले घटायो आर्सनलसँगको दूरी

चेल्सीलाई हराउँदै सिटीले घटायो आर्सनलसँगको दूरी

३० चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै उपाधि दौड अझ रोमाञ्चक बनाएको छ । लन्डनस्थित चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले चेल्सीलाई ३–० ले पराजित गर्दै शीर्षस्थानको आर्सनलसँगको अंकदूरी घटाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्‍यो । ५१औं मिनेटमा […]

थप पुरा समाचारको लागि
TOP