एप्पलले ल्याउँदैछ चार डिजाइनका ‘स्मार्ट ग्लास’
एप्पलले आफ्नो बहुप्रतिक्षित ‘स्मार्ट ग्लास’ को चारवटा फरक डिजाइनहरू परीक्षण गरिरहेको खुलासा भएको छ। कम्पनीले सन् २०२७ मा यी स्मार्ट चश्माहरू बजारमा ल्याउने लक्ष्य राखेको छ भने यसै वर्षको अन्त्यसम्ममा यसको पहिलो झलक सार्वजनिक हुन सक्ने सम्भावना छ। एप्पलले हाल परीक्षण गरिरहेका डिजाइनहरूमा ठूलो र सानो गरी दुई प्रकारका आयातकार फ्रेमहरू तथा दुई प्रकारका अण्डाकार […]
थप पुरा समाचारको लागि