आसिफको दोहोरो शतकमा एपीएफको कीर्तिमानी योगफल
३० चैत, काठमाडौं । आसिफ शेखले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि पीएम कपमा एपीएफ क्लबले पनि कीर्तिमानी योगफल खडा गरेको छ । सोमबार वीरगन्जमा भइरहेको मधेश प्रदेशविरुद्धको खेलमा एपीएफले ५० ओभरमा ४ विकेट गुमाएर ३९० रनको विशाल योगफल खडा गरेको हो । आसिफले प्रहार गरेको दोहोरो शतक पनि पीएम कपकै ऐतिहासिक दोहोरो शतक हो । […]
थप पुरा समाचारको लागि